दफा ११३
नेपाल राष्ट्र बैंक(पहिलो संशोधन) अध्यादेश निष्क्रिय भएपछि त्यसको परिणाम
: नेपाल राष्ट्र बैंक (पहिलो संशोधन) अध्यादेश, २०६२ निष्क्रिय भएपछि अर्को अभिप्राय नदेखिएमा सो निष्क्रियताले,
(क) सो अध्यादेश निष्क्रिय हुँदाका वखत चल्ती नभएको वा कायम नरहेको कुनै कुरा पनि जगाउने छैन ।
(ख) सो अध्यादेशबमोजिम चालू भएको कुरा वा सोबमोजिम रीत पु¥याइ अघि नै गरिएको कुनै काम वा भोगिसकेको कुनै कुरालाई असर पार्ने छैन,
(ग) सो अध्यादेशबमोजिम पाएको, हासिल गरेको वा भोगेको कुनै हक, सुविधा, कर्तव्य वा दायित्वमा असर पार्ने छैन,
(घ) सो अध्यादेशबमोजिम गरिएको कुनै दण्ड सजाय वा जफतलाई असर पार्ने छैन,
(ङ) माथि लेखिएको कुनै त्यस्तो हक, सुविधा, कर्तव्य, दायित्व वा दण्ड सजायका सम्बन्धमा गरिएको कुनै काम कारबाही वा उपायलाई असर पार्ने छैन र उक्त अध्यादेश कायम रहे सरह त्यस्तो कुनै कानूनी कारवाही वा उपायलाई पनि शुरु गर्न, चालू राख्न वा लागू गर्न सकिनेछ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - २
दफा ३: बैंकको स्थापनादफा ४: बैंकको उद्देश्यदफा ५: बैंकको काम, कर्तव्य र अधिकारदफा ६: बैंकको अग्राधिकारदफा ७: बैंकले गर्न नहुने कामदफा ८: बैंकलाई छूट र सुविधादफा ९: नेपाल सरकार बैंकको सम्बन्धदफा १०: सार्वजनिक निकायसंग समन्वयदफा ११: अन्तर्राष्ट्रिय सहयोग तथा सम्बन्धदफा १२: सार्वजनिक सूचनाको प्रवाहदफा १३: खाता सञ्चालन
परिच्छेद - ३
दफा २४: सञ्चालकको राजीनामादफा २७: कायम मुकायमदफा ३२: निहित व्यक्तिगत स्वार्थको उपयोगमा बन्देजदफा ३५: लेखा परीक्षण समितिको काम, कर्तव्य र अधिकारदफा १४: सञ्चालक समितिको गठनदफा १५: गभर्नरको नियुक्तिदफा १६: डेपुटी गभर्नरको नियुक्तिदफा १७: सञ्चालकको नियुक्तिदफा १८: सञ्चालकको कार्यकालदफा १९: सञ्चालकको पारिश्रमिक तथा अन्य सुविधादफा २०: सञ्चालकको योग्यतादफा २१: सञ्चालकको अयोग्यतादफा २२: सञ्चालक पदमुक्त हुने अवस्थादफा २३: जाँचबुझ समितिको गठन तथा काम, कर्तव्यदफा २५: गभर्नर नियुक्तिको सार्वजनिक सूचनादफा २६: रिक्त पदको पुर्तिदफा २८: समितिको बैठकदफा २९: समितिको काम, कर्तव्य तथा अधिकारदफा ३०: गभर्नरको काम, कर्तव्य र अधिकारदफा ३१: अधिकार प्रत्यायोजनदफा ३३: व्यवस्थापन समितिदफा ३४: लेखा परीक्षण समितिदफा ३६: बैंकका कर्मचारीहरुदफा ३७: पेशागत आचार संहिता र पदीय दायित्वदफा ३८: गोपनीयता
परिच्छेद - ६
दफा ५९: जारी भएको मुद्राको हिसाब राख्नेदफा ६०: जारी गरिएको मुद्रा खिच्ने वा फिर्ता लिनेदफा ६१: प्रतिलिपि र जाली मुद्रादफा ५१: मौद्रिक एकाईदफा ५२: बैंक नोट र सिक्का निष्काशन गर्ने अधिकारदफा ५३: बैंक नोट तथा सिक्का सर्वस्वीकार्य हुनेदफा ५४: सिक्काको नाप, तौल र आकारदफा ५५: मुद्रा निष्काशन र सुरक्षादफा ५६: मुद्राको सटही व्यवस्थादफा ५७: झुत्रो वा खोटो मुद्रादफा ५८: मुद्राको स्टक र निष्काशन सम्बन्धी व्यवस्था
परिच्छेद - ८
दफा ७३: बैंकले विवरण, तथ्यांड्ढ तथा कागजात माग गर्न सक्नेदफा ७४: कानून सुधारका सम्बन्धमा बैंकसंग परामर्श लिन सक्नेदफा ६९: बैंकर, सल्लाहकार र वित्तीय एजेन्टदफा ७०: बाह्य ऋण सम्बन्धी परामर्श तथा जानकारीदफा ७१: निक्षेप संकलनदफा ७२: वित्तीय एजेन्टको कार्यदफा ७५: नेपाल सरकारलाई जाने कर्जा र सरकारी ऋणपत्रको खरिद
परिच्छेद - ९
दफा ७६: निक्षेप लिन वा कर्जा दिन बैंकको स्वीकृति लिनु पर्नेदफा ८०: बैड्किग तथा वित्तीय व्यवस्था र कर्जा नियन्त्रणदफा ८५: आपसी सहयोग आदान प्रदान गर्नेदफा ८६: Xxxxxxxदफा ८६ख: वाणिज्य बैंकवा वित्तीय संस्था समस्याग्रस्त भएको मानिनेदफा ८६ग: समस्याग्रस्त वाणिज्य बैंकवा वित्तीय संस्थालाई बैङ्कले कारबाही गर्न सक्नेदफा ८६घ: बैङ्कले वाणिज्य बैंकवा वित्तीय संस्था नियन्त्रणमा लिएपछिको असरदफा ८६च: उपचारात्मक कार्य गर्ने बैङ्कको अधिकारदफा ८६ज: समस्याग्रस्त वाणिज्य बैंकवा वित्तीय संस्थाको पूँजी घटाउन सक्नेदफा ८८: कर्जा सूचना केन्द्रको स्थापनादफा ७७: ब्याजदरमा बन्देजदफा ७८: बैंकबाट ईजाजतपत्र लिनु पर्नेदफा ७९: बैंकले नियमन गर्नेदफा ८१: तोकिएको क्षेत्रमा कर्जा प्रवाह गर्नु पर्नेदफा ८२: बैंक समक्ष पेश गर्नु पर्ने सूचनादफा ८३: डिवेन्चर तथा वित्तीय उपकरण जारी गर्न स्वीकृति लिनु पर्नेदफा ८४: निरीक्षण तथा सुपरिवेक्षणदफा ८६क: वाणिज्य बैंकवा वित्तीय संस्थाले बैङ्कलाई जानकारी गराउनु पर्नेदफा ८६ङ: बैंकवा बैङ्कबाट नियुक्त अधिकारीले प्रयोग गर्ने सुधारात्मक उपाय तथा अधिकारहरुदफा ८६छ: फरफारखमा लैजान सक्नेदफा ८६झ: बैङ्कको आदेशउपर पुनरावेदन गर्ने अधिकारदफा ८६ञ: Xxxxxxxदफा ८६ट: Xxxxxxxदफा ८६ठ: Xxxxxxxदफा ८६ड: Xxxxxxxदफा ८७: सूचना नेटवर्कको स्थापना
परिच्छेद - ९क
दफा ८८ख: विशेष प्रशासन समूहको गठन सम्बन्धि व्यवस्थादफा ८८ग: विशेष प्रशाषन समूहको काम, कतव्य तथा अधिकारदफा ८८च: नयाँ वा चसलात तयार गर्नु पर्नेदफा ८८क: फरफारखको कार्य गर्न सक्ने बैङ्कको अधिकारदफा ८८घ: फरफारखको अवधिभर अधिकार स्वतदफा ८८ङ: फरफारख सम्बन्धी कार्यको सूचना र दर्तादफा ८८छ: वाणिज्य बैंकवा वित्तीय संस्थाको वित्तीय स्थिती सुधारको लागी सिफारिस गर्न सक्नेदफा ८८ज: पुल संस्था – ब्रीज इन्ष्टिच्यूसन) वा एकाई स्थापना गर्न सकिनेदफा ८८झ: भुक्तानीको प्राथामीकताक्रमदफा ८८ञ: विशेष प्रशाषन समूहले बैंकवा वित्तीय संस्था नियन्तणम लिएपछिको असरदफा ८८ट: फरफारख सम्बन्धी कारबाही प्रारम्भ हुनुभन्दा पहिलेका कारबाही निष्क्रिय हुनेदफा ८८ठ: फरफारख सम्बन्धी अन्य व्यवस्थादफा ८८ड: फरफारख सम्बन्धी कार्यको अन्तिम विवरण पेश गर्नु पर्नेदफा ८८ढ: पारस्परिक सहयोगको आदान प्रदान गर्नेदफा ८८ण: खारेजीको लागि निवेदन दिन सक्ने
परिच्छेद - १२
दफा १०३: भुक्तानी, क्लियरिग र सेटलमेन्टदफा १०४: तथ्याक संकलनदफा १०५: ट्रष्ट खातादफा १०६: काम कारबाही बदर नहुनेदफा १०६क: वाणिज्य बैंकाव वित्तीय संस्थामा काम गर्न नहुनेदफा १०७: असल नियतले गरेको काममा जवाफदेही हुन नपर्नेदफा १०८: शपथग्रहण गर्नेदफा १०९: यसै ऐन बमोजिम हुनेदफा ११०: नियम तथा विनियम बनाउने अधिकारदफा १११: निर्देशिका बनाई लागू गर्नेदफा ११२: खारेजी र बचाउदफा ११३: नेपाल राष्ट्र बैंक(पहिलो संशोधन) अध्यादेश निष्क्रिय भएपछि त्यसको परिणामदफा १६०ख: विशेषज्ञको सेवा उपलब्ध गराउनु पर्नेदफा १६०ग: नेपाल सरकारले निर्देशन दिन सक्ने